SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

विद्युत् उत्पादन सुरु

दोलखा समाचारदातादोलखा, साउन २३ गते । दोलखाको बिगु गाउँपालिका–८ मा निर्माण भएको पाँच मेगावाट क्षमताको साँघु सोरुङखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।