SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

झारफुकको बहानामा बालिका कुटपिट, एक पक्राउ

वासुदेव शर्माजाजरकोट, साउन २३ गते । झारफुक गर्ने बहानामा १४ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा जाजरकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।