SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

कमजोर बनेको मसोटखोला पुल मर्मत गरिँदै

लीलाधर वलीघोराही, साउन २३ गते । दाङ र देउखुरी उपत्यकालाई जोड्ने मुख्य सडकका रूपमा रहेको घोराही–लमही सडकअन्तर्गत घोराही उपमहानगरपालिका–३ मा पर्ने मसोटखोला पुल पुनः जीर्ण बनेको छ ।