SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

सुनको रिङ लुटपाट गरेको आरोपमा एक जना पक्राउ

नवराज नेपालीबागलुङ (गलकोट), साउन २३ गते । बागलुङको बरेङ गाउँपालिकामा एक महिलाको सुनको रिङ लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।