सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ पक्राउ
शंकर केसीसल्यान, साउन २३ गते । जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र