SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

गुल्मीमा तीन दिनमा तीन थान बेवारिसे भरुवा बन्दुक बरामद

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन २३ गते । गुल्मीमा पछिल्लो समय बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पर्ने क्रम बढेको छ ।