नेपालमा कप्तान पद
नेपाली सेनामा कप्तान पद प्रचलनमा आएका बेला नेपालको सिंहासनमा रणबहादुर शाह भए पनि राजकुमार बहादुर शाहको हातमा नायबी भएकाले उनैले कप्तान पद प्रचलनमा ल्याएको स्पष्ट हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र