अशोक स्तम्भ डुबानमा पर्दै
तौलिहवा समाचारदातातौलिहवा (कपिलवस्तु), साउन २३ गते । पुरातात्त्विक स्थल क्रकुछन्द बुद्धको जन्म भएको ठाउँ गोटिहवास्थित अशोक स्तम्भ डुबानका कारण नष्ट हुने खतरा बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र