SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

पहिरोले सेतो गुराँस बालवाटिकाको भवन जोखिममा

रामकृष्ण बोहराबागलुङ, साउन २३ गते । पहिरोले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सेतो गुराँस बालवाटिकाको भवन जोखिममा परेको छ ।