SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

अन्ठाउन्न वर्षपछि जग्गाधनी पुर्जा

सिद्धार्थनगर समाचारदातासिद्धार्थनगर, साउन २३ गते । रुपन्देहीको रोहिणी गाउँपालिका–५ का २७१ घरधनीले ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् ।