SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्व : गोठभित्र पसेर पशुचौपाया मारिँदै

लमजुङ समाचारदातालमजुङ, साउन २३ गते । पहाडी तथा हिमाली भेगमा पछिल्लो समय मानव–वन्यजन्तुका द्वन्द्वका घटना बढ्न थालेका छन् ।