SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

एक वर्षमै भत्किएको भादा नदी पुलको मर्मत सुरु

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), साउन २३ गते । निर्माण सम्पन्न भएको एक वर्षमै भत्किन थालेको भादा नदी पुलको मर्मतसम्भार सुरु भएको छ ।