SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

सुस्तायो प्रदेश सभाको गतिविधि

धनगढी समाचारदाताधनगढी, साउन २३ गते । प्रदेश सरकार अल्पमतमा परेसँगै सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्ताएको छ ।