SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

सार्वजनिक बिदामा पनि तनहुँ प्रशासनद्वारा सेवा प्रदान

अमरराज नहर्कीतनहुँ, साउन २३ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्न थालेको छ ।