SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

एकसट्ठी हजार सिलिन्डर वितरण

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २३ गते । नेपाल आयल निगमले उपत्यकामा शुक्रबार मात्रै ६१ हजार ग्यास सिलिन्डर वितरण गरेको छ ।