SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

दुई चलचित्र प्रदर्शन

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २३ गते । हलमा दुई नयाँ नेपाली चलचित्र ‘कमला मिस’ र ‘हली’ प्रदर्शनमा आएका छन् ।