SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।