SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

आकाशीय ग्रह गणनाको इन्जिन

आधुनिक ग्रहगणका प्रणालीमा पनि अहर्गणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सफ्टवेयर निर्माणमा पनि यसैलाई सूत्रधार बनाउनु उत्तम विकल्प हो र बनाइन्छ पनि ।