SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

समृद्धिको साधन मह

महँगो ढुवानी र चरन यात्रामा रहेका समस्याका कारण जाडोयाममा तराई र गर्मीयाममा पहाडतिर घारहरू ओसारपसार गर्दा ढुवानी खर्च निकै महँगो पर्न जान्छ ।