SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

आमाको दुध : शिशुलाई पहिलो खोप

काठमाडौँ, साउन २३ गते । शिशु जन्मिनेबित्तिकै ‘पहिलो खोप’ का रूपमा स्तनपान गराउन सुझाव दिइएको छ ।