SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ११:४१ PM · 1 मिनेट पढाइ

सामुदायिक वनमा महिलाको शव फेला

अनिल पराजुलीहेटौँडा, साउन २२ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१५ सेल्फी रोडस्थित सामुदायिक वनमा अन्दाजी ३०–३२ वर्षीया एक महिलाको शव फेला परेको छ ।