SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०८:१३ PM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहनमा उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्रीको बधाई फोन

काठमाडौँ, साउन २२ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जना उपभोक्तालाई बधाई दिनुभएको छ।