SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०६:०९ PM · 1 मिनेट पढाइ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन २२ गते। कपिलवस्तुको पुरातात्त्विक स्थल ककुच्छन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानका कारण नष्ट हुने खतरा बढेको छ।