SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०६:२९ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीद्वारा संसद्‍मा राहदानी संशोधन विधेयक पेस, दुरुपयोग रोक्न कडा सजायको प्रस्ताव

काठमाडौँ, साउन २२ गते। परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) ऐन, २०८३’ विधेयक शुक्रबार सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नुभएको छ।