मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल
काठमाडौँ, साउन २२ गते । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिल विधेयक, २०८३’ को मस्यौदामाथि सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र