मधेश सरकारको खर्च प्रगति कमजोर, बजेट कार्यान्वयमा चुनौती
लक्ष्मी चौधरीजनकपुरधाम, साउन २२ गते । मधेश प्रदेश सरकारले वर्षेनी बजेटको आकार बढाउँदै गौरवका आयोजना अघि सारे पनि बजेट कार्यान्वयनमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र