SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०४:३९ PM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु

किन्शासा, साउन २२ गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले जनाएको छ ।