SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

चार महिनामा मन्त्रीपरिषद्का ३८४ निर्णय

काठमाडौँ, साउन २२ गते । सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ।