SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

हिल्सा नाकाबाट बीस लाख बढी राजस्व सङ्कलन

राजन रावतहुम्ला, साउन २२ गते । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालय हिल्साले बीस लाख बढी राजस्व सङ्कलन गरेको छ ।