बुद्धसिंह मार्ग तीन दिनपछि सूचारु
अमरराज नहर्कीतनहुँ, साउन २२ गते । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा खसेको पहिरो हटाइए पछि आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र