SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

जबरजस्ती करणीका कसुरदार पाँच वर्षपछि पक्राउ

यज्ञप्रसाद सापकोटा गुलरिया(बर्दिया) साउन २२ गते । बर्दिया प्रहरीले जबरजस्ती करणी कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।