पहिरोले बडडाँडा–बुढीचौर सडक तीन दिनदेखि अवरुद्ध
गुणबहादुर रोकासुलीकोट, साउन २२ गते । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र