निर्माण सम्पन्न नहुँदै उप्किँदै सडकको कालोपत्रे
सन्तोष सुवेदी पाख्रीबास, साउन २२ गते । धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब ७.३ किलोमिटर सडकको कालोपत्रेको काम नसकिँदै उप्किन थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र