SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

३० वर्षपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

सिराज खाननेपालगन्ज, साउन २२ गते । बाँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा हालै प्राप्त गरेको छ ।