SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

बिनादर्ताका विद्युतीय स्कुटरले बढाए समस्या

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन २२ गते । कञ्चनपुरमा पछिल्लो समय विद्युतीय स्कुटर यातायातको सहज साधन बनेको छ ।