SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

पुनर्निर्माण भएन विद्यालय

रलिङ समाचारदातारलिङ (हुम्ला), साउन २२ गते । हुम्लाको चङ्खेली गाउँपालिका–५, नेप्कागाउँमा रहेको डाँफे आधारभूत विद्यालयमा बाढी पसेर भवन भत्कियो ।