SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

भागबन्डा नमिल्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ

रजनी योगीसुर्खेत, साउन २२ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको १० दिन पुग्यो ।