SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ, साउन २२ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।