खोलामा डुबेर बालकको मृत्यु
हरि कोइराला उर्लाबारी, साउन २२ गते । मोरङको कानेपोखरी ४ का ८ वर्षीय बालक जीव दनुवारको स्थानीय भलुवा बाँधमा डुबेर मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र