SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ, साउन २२ गते । संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ ।