SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

हुम्लामा कोदो खेतीप्रति किसानको आकर्षण बढ्यो, उत्पादनमा वृद्धि

राजन रावतहुम्ला, साउन २२ गते । समाजमा कुनै समय कुअन्नका रूपमा परिभाषित गरिएको कोदो खेतीबाट हिमाली जिल्ला हुम्लाका किसानले उत्पादन बढाउन थालेका छन् ।