SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

ताराखोलामा इटालियन स्याउ परीक्षण सफल

नवराज नेपालीबागलुङ (गलकोट), साउन २२ गते । बागलुङको ताराखोला गाउँपालिकामा स्याउ खेतीको परीक्षण सफल भएको छ ।