SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

गुल्मीमा ५५.०८ प्रतिशतले गराए स्वास्थ्य बिमा

रमेश विश्वकर्मा गुल्मी, साउन २२ गते। गुल्मीमा ५५ दशमलव ०८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन्।