SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण

काठमाडौँ, साउन २२ गते । विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आमनागरिकले मुक्ति पाउने भएका छन् ।