कैदी बोकेको भ्यान दुर्घटना, एकको मृत्यु, एक घाइते
राजु लामिछानेरुकुमपश्चिम, साउन २२ गते । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र