SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०६:२९ PM · 1 मिनेट पढाइ

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकारोक्ति

बोगोटा, साउन २१ गते । युक्रेनविरुद्धको युद्धमा कोलम्बियाली भाडाका सैनिक भर्ती गर्न सघाएको आरोपलाई रुसले अस्वीकार गरेको छ ।