SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०६:३७ PM · 1 मिनेट पढाइ

म्यान्माका राष्ट्रपति थाइल्यान्डमा

बैङ्कक, साउन २१ गते । म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक नेताका रूपमा पहिलो पटक थाइल्यान्ड भ्रमणमा पुग्नुभएको छ ।