SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०६:४१ PM · 1 मिनेट पढाइ

पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता

काबुल, साउन २१ गते । पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदी बन्दी अफगानिस्तान फर्किएको जनाइएको छ ।