नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, साउन २१ गते । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र