SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०५:२९ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलसमक्ष कोरियाली राजदूतको बिदाइ भेट

काठमाडौँ, साउन २१ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच.ई. पार्क तेयङले बिदाइ भेट गर्नुभएको छ।